काठमाडौँ । उपत्यका कोरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार कूल सङ्क्रमित मध्येकाे आधा सङ्क्रमित काठमाडौँ उपत्यकामै भएकाे पाइएकाे छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाका जिल्लाहरूमा काठमाडौँमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
याे कूल सङ्क्रमितहरुकाे संखेया मध्ये लगभग आधा संख्या हाे । पछिल्लो २४ घण्टामा कूल एक हजार २ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि थियाे।