Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • गृहमन्त्री बादलको सांसद पदसँगै मन्त्री पद पनि गुम्यो


    आइतबार, बैशाख ५ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ। आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ।

    गत चैत २७ गते नै माओवादीले  थापालाई कारबाही गरिएको  जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।

    थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। 

    174644267_506601683699610_4589874547550929340_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार