Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एमाले केन्द्रीय कमिटी बैठक आह्वान


    आइतबार, कार्तिक ३० २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए ।

    ‘राष्ट्रिय भेला लगत्तै स्थानीय तहका जनप्रतिनिधिहरुको भेला र भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भन्ने भएको छ,’ आचार्यले भने ।

    केन्द्रीय कमिटी बैठकको एजेण्डा भने तय भइनसकेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार