Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • काग्रेस संसदीय दलको बैठक आह्वान


    आइतबार, कार्तिक १६ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ।

    बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

    आजमात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए। उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार