Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एकैदिन ११ हजार ७ सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    आइतबार, कार्तिक ९ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । शनिबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य ३ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार