Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • थप २८८ जनामा कोरोना संक्रमण


    शुक्रबार, चैत्र २७ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४०७१ मा पिसिआर गर्दा २८८ लाई  कोरोना संक्रमण पुष्टि भएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १२७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ७३५ पुगेको छ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार