Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • शैक्षिक संस्था बन्द गराउँने मनस्थितिमा स्वास्थ्य मन्त्रालय


    शुक्रबार, चैत्र २७ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न सिसिएमसीमा सिफारिस गरेसँगै स्वास्थ्य मन्त्रालय शैक्षिक संस्था बन्द गराउँने मनस्थितिमा रहेकाे देखिएकाे छ ।

    ‘पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण बढ्दै गएको पाइएपछि मन्त्रालय शैक्षिक संस्था बन्द गराउने मनस्थितिमा पुगेको हाे । 

    शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गराउने पक्षमा मन्त्रालयले उक्त सिफारिस गरेको जनाईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार