Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • लकडाउनकाे संकेत गर्दै स्वास्थ्यमन्त्रीले भने संक्रमण बढ्दै गयो भने सरकारले अप्रिय निर्णय लिनुपर्ने अवस्था आउँछ


    शुक्रबार, चैत्र २७ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै सरकारले अप्रिय निर्णय लिनुपर्ने अवस्था आउँन सक्ने बताएका छन् ।

    उनले विद्यालय तथा स्कुलहरु अब भर्चुअल अवस्थामा मात्रै सञ्चालन हुने पनि विश्वास दिलाउँदै सबैले आवश्यक स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताएका छन् । 

    उनले संक्रमणको जोखिमलाई हेरेर आफूहरुले तयारी गरिरहेको पनि स्पष्ट पार्दै त्रिपाठीले पटक पटक संक्रमण बढ्ने काम नगर्न आम जनतालाई आग्रह समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार