Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली सरकारलाई बिदा गर्न काँग्रेस जुटिसकेको छ: नेता साउद


    शुक्रबार, चैत्र २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले उनले देशमा देखापरेको राजनीतिक संकट समााधानका लागि केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिदा गर्नुपर्ने बेला भएके बताएका छन् ।

    उनले प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउने काँग्रेस जुटिसकेको बताउँदै नयाँ सत्तासमिकरणका लागि विपक्षी जुटाउन लागिपरेको जानकारी दिएका छन् । 

    एमालेबाहेकका पार्टीबीच सहकार्य गरेर वैकल्पिक सरकार गठनबारे काँग्रेस छलफलमा जुटेको साउदले बताएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार