Nepal Face
  • सोमबार, २६ असोज २०८३
  • गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान


    सोमबार, असोज २६ २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

    बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल ९बिमस्टेक० मा सहभागी हुन भारत जान लागेका हुन् ।

    बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।

    नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार