Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • काठमाडौं विश्वविद्यालयमा पुनः अनलाईनबाट पढाई


    बिहिबार, चैत्र २६ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण जोखिम बढेपछि बिहीबारदेखि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ ।

    स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेकाे स्रोतले बताएको छ ।

    स्कूल अफ साइन्सका डिन प्रा. डा.कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने निर्णय गरेका हुन् ।

    KU-Notice.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार