Nepal Face
  • सोमबार, १९ असोज २०८३
  • गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाँदै


    सोमबार, असोज १९ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अघिल्लो साता भारत जाने भएका छन् । उनी असोज २६ ९अक्टोबर १२० मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

    उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक)मा सहभागी हुन भारत जान लागेका गृह मन्त्रालय स्रोतले जनाएको छ।

    बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।

    नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार