Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनप्रशिक्षण कार्यक्रममा भाग लिन प्रचण्ड रूकुम पश्चिम पुगे (तस्बिरहरू)


    मंगलबार, चैत्र २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  जनआन्दोलन दिवसको कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पश्चिम रूकुम पुगेका छन्।

    आर्थिक समृद्धि, सामाजिक र साँस्कृतिक रूपान्तरणका लागि भन्दै पार्टी जिल्ला कमिटी रूकुम पश्चिमले गरेको जनप्रशिक्षण कार्यक्रममा भाग लिन प्रचण्ड मंगलबार पुगेका हुन्।

    ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ । 

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार