काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्।
१२औँ संविधान दिवस (२०८३)को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको मर्म र सफलता नेतृत्वकर्ताको नियतमा निर्भर रहने स्पष्ट पारेका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले वर्तमान अवस्था कुनै यात्राको अन्त्य नभई नयाँ सुरुवात भएको उल्लेख गर्दै राज्यका सबै क्षेत्रमा सुशासन कायम गर्न सरकार निरन्तर क्रियाशील रहेको बताए। देशमा सुशासन र पारदर्शी व्यवस्था निर्माणका लागि सरकार प्रतिबद्ध भएर लागिपरेको उनको भनाइ छ।
साथै, उनले सरकारका हरेक निकायमा पारदर्शिता र दक्षताका आधारमा नियुक्ति प्रक्रिया अघि बढाइएको जानकारी दिए। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालै भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएकाप्रति सहानुभूति व्यक्त गर्दै घरबारविहीन भएका पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि सरकारले तीव्र रूपमा काम गरिरहेको समेत स्पष्ट पारे।
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend