काठमाडौं । नेकपामा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने र कमिटी गठन गर्न उद्दत हुने सबैलाई पार्टीले कारबाही गर्ने बताएका छन्।
यही तरिकाले जाने हो भने हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरूलाई गरेकाे कारबाहीको कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरू समेतलाई गर्ने भन्दै सचेत गराएका छन् ।
समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने बताउँदै लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैह्रकानुनी र गैह्रसंवैधानिक तरिकाले चलाउन खोजे त्यो पार्टीको कारबाहीको विषय बन्छ उनले भने
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend