Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सर्वोच्चले आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने


    बिहिबार, चैत्र १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । 

    फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पछि सर्वोच्चकाे फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकन  हुनु पर्ने भन्दै निवेदन दिएका थिए ।

    तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकाे इजलासले आज प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाईका लागि अनुमति नदिने बताएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार