काठमाडौं। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवै सडकमा साँझ ७ बजेपछि सवारी साधन सञ्चालनमा गर्न रोक लगाइएको छ।
जिल्ला सुरक्षा समिति रसुवाको आज बसेको बैठकले बेत्रावती- मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडक खण्ड र पासाङ ल्हामु राजमार्ग अन्तर्गत ग्राङदेखि धुन्चेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
यो निर्णय आज साँझ ७ बजेबाट लागु हुनेछ। समितिका अनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेस, दमकल, सुरक्षा निकायका सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन।
भिरालो धरातलीय भू-बनोट, कमजोर चट्टान र माटोको प्रकृति, नदी किनाराका सडकहरुको सम्भावित कटानी र जोखिमयुक्त सडक तथा मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको समितिले जनाएको छ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend