काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्ले धुलिखेलको एउटा रिसोर्टमा करिब २४ घण्टा बिताएर आइतबार अपराह्न काठमाडौँ फर्किएका छन्। उनीहरू त्यहाँ दूसित थानी हिमालयन रिसोर्टमा बसेका थिए।
रिसोर्टका एक जना लगानीकर्ता अर्थमन्त्री डा।वाग्ले पनि हुन्। उनीहरू वाग्लेकै लगानीसहितको भिल्लामा बसेका थिए।
शनिबार करिब ३ बजे रिसोर्ट प्रवेश गरेका उनीहरू आइतबार करिब २ः२० बजे त्यहाँबाट निस्किएका हुन्। सभापति लामिछानेले आफूसँगै पत्नी निकितालाई पनि साथै लगेका थिए।
पार्टी र सरकारको तालमेल नमिलेको चर्चा भइरहँदा दुई नेताको रिसोर्ट बसाइँलाई अर्थपूर्णरूपमा हेरिएको छ।
प्रधानमन्त्री बालेन र अर्थमन्त्रीबीचको सम्बन्ध सुमधुर नभएका समाचारहरू सार्वजनिक भइरहँदा पार्टी सभापति(उपसभापतिले एउटै रिसोर्ट रात बिताएका हुन्।
जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार उनीहरू निजी प्रयोजनले त्यहाँ पुगेका थिए। उनीहरूको रिसोर्ट बसाइँबारे प्रहरी(प्रशासनलाई खबर थिएन।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend