काठमाडौँ, २२ असारः
सांसद मल्ल
सिंहदरबारस्थित सङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्नुहुँदै सांसद रमेशकुमार मल्ल । तस्बिरः रत्न श्रेष्ठ/रासस
काठमाडौं । नेकपाका सांसद रमेश मल्लले मिडियाको गेटमा तेर्स्याइएको गाडीलाई ५ सय जरिवाना लिएर छाडेकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्य संरक्षित केही मान्छेहरूबाट ती गतिविधि भएको दाबी समेत गरे।
उनले भने, ‘५ सय देखि लाखौँको जरिवाना गर्छौँ भनेर भन्ने सरकारले, आज ५ सय रुपैयाँको चिट काटेर उनीहरूलाई छोड्दै छ भन्ने कुरा सुनियो। यो राज्य आतङ्क आफैँले सिर्जना गर्ने, आफैँले त्यस्ता मान्छेहरूलाई परिचालन गर्ने, उनीहरूलाई ५ सयको चिट काटेर घर पठाउने, यो कुनै हालतमा हुन सक्दैन।’
उनले ती गतिविधि गर्नेलाई लाखौँको जरिवाना तिराउनुपर्ने र जफत गरिनुपर्ने बताए।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend