Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पताल अगाडी प्रदर्शन 


    शुक्रबार, असार २६ २०८३
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि काठमाडौँ मा युवाहरुले प्रदर्शन गरेका छन्। सर्वसाधारणहरू स्वतःस्फूर्त रूपमा माइतीघरमा उत्रिएर विरोध सुरू गरेका हुन् ।

    माइतीघरबाट प्रदर्शनसहित वीर अस्पताल पुगेका युवाहरू बिभिन्न नारा लगाउदै विरोध प्रदशन गरेका हुन्।

    वीर अस्पताल, भद्रकाली र माइतीघर क्षेत्रमा सर्वसाधारणहरू सरकारको विरोधमा उत्रिन थालेपछि उल्लेख्य रूपमा प्रहरी परिचालन गरिएको छ । नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार