काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले हिजो आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु राज्यको नीतिका कारण भएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शाहीले यो काठमाडौं शहर अरबपति र करोडपतिको मात्रै हो भन्द्र प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहलाई प्रश्न गरेका छन् । उनले काठमाडौं गरिब दुःखी र निमुखाको पनि शहर को कि होइन भन्द्र प्रधानमन्त्रीलाई संसदमार्फत प्रश्न गरेका छन् ।
सांसद शाहीले यो गरिब दुःखको शहर होइन भने काठमाडौं नेपालको राजधानी किन हो भन्दै प्रश्न गरेका छन् । उनले काठमाडौं गरिब, दुःखी र सर्वहाराको पनि शहर भएको बताउँदै आज उनीहरु बालेन शाह अघिल्लो पटक मेयर बनेकै कारण बाँच्न नसक्ने भएको बताएका छन् । सांसद शाहीले सरकार अरबपतिलाई नचाहिने र त्यति आवश्यक पनि नहुने बताएका छन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend