8f e§/fO{ /f;;;Fu cGtjf{tf{
sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँगको औपचारिक संलग्नताबाट अलग भएका छन्।
उनले अब स्वतन्त्र रूपमा रही वैकल्पिक तथा रूपान्तरणमुखी राजनीतिक धारलाई सहयोग गर्ने उद्देश्य राखेको पार्टीलाई जानकारी गराएका छन्।
यस सम्बन्धमा बिहीबार बसेको पार्टी अध्यक्ष परिषद् बैठकले डा। भट्टराईको व्यक्तिगत निर्णयलाई स्वीकार गर्दै उनको आगामी यात्राप्रति शुभकामना व्यक्त गरेको छ।
बैठकको निर्णयमा उल्लेख गरिएअनुसार भट्टराई यसअघि पार्टीका संरक्षकका रूपमा रहेका थिए। उनले कुनै पनि संगठनात्मक जिम्मेवारी नलिई स्वतन्त्र रूपमा राजनीतिक गतिविधि अघि बढाउने चाहना व्यक्त गरेपछि सो निर्णयलाई सम्मान गर्दै पार्टीले सहमति जनाएको हो।
पार्टीले उनको स्वतन्त्र रहने निर्णयलाई वैयक्तिक छनोटका रूपमा स्वीकार गर्दै भविष्यका गतिविधिका लागि शुभकामना दिएको छ।
यसैगरी, पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पार्टी सदस्यता नै नरहने गरी सार्वजनिक अभिव्यक्ति दिएको प्रसंगमा पनि बैठकमा छलफल भएको थियो। सो सन्दर्भमा उनको आगामी व्यक्तिगत तथा राजनीतिक यात्राप्रति समेत शुभकामना दिने निर्णय गरिएको छ।
बैठकले समसामयिक राजनीतिक अवस्था र गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै वर्तमान राजनीतिक संरचना तथा राज्य व्यवस्थाले मजदुर, श्रमिक तथा उत्पीडित समुदायको हितमा पर्याप्त रूपमा काम नगरेको निष्कर्ष निकालेको छ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य...
काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend