Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


    बुधबार, असार २४ २०८३
    205
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    प्रधानमन्त्री शाहले आज अपराह्न ३ः४५ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

    बैठक सिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार