Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोल्पाको जगदुल्लामा जिप दुर्घटना, थप विवरण आउन बाँकी 


    आइतबार, असार २१ २०८३
    235
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डोल्पा। डोल्पाको जगदुल्लामा जिप दुर्घटनामा परेको छ ।

    आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा-जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    उक्त घटनाको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

    दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार