Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस, आयुक्तमा सुब्बा र वाग्ले


    शुक्रबार, असार १९ २०८३
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मोरङका मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

    बैठकले रिक्त निर्वाचन आयुक्तमा डा राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार