Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • नेपाल प्रहरीका ८ जना एआईजीपीको सरुवा गर्ने सरकारको निर्णय


    बिहिबार, असार १८ २०८३
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरूको सरुवा गरेको छ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले उक्त सरुवा निर्णय गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार