Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


    बिहिबार, असार १८ २०८३
    175
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    बिहीबार अपरान्ह २ बजे बस्नेगरी प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठक आह्वान भएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार