Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपाको बन्दसत्र सुरु, वरिष्ठ नेता बालेन अनुपस्थित


    मंगलबार, असार ९ २०८३
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सुरु भएको छ।

    मंगलबार अपराह्न भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सुरु भएको हो। सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको हो।

    बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । तर प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन् ।

    रास्वपा सभापति रवि लामिछानेसहित नेताहरू हलमा प्रवेश गरेका छन्। अब बन्दसत्रमा विभिन्न ६ वटा प्रतिवेदन पेश गरिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार