Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • च्यासलमा एमाले संसदीय दलको बैठक सुरु


    मंगलबार, असार ९ २०८३
    200
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो सुरु भएको हो ।

    पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार