Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपाको बन्द सत्र आज नहुने 


    सोमबार, असार ८ २०८३
    265
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रास्वपाको बन्द सत्र आजका लागि स्थगित भएको छ ।

    महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसकेको हो ।

    रास्वपाका स्रोतका अनुसार, आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुंगो लगाउनेगरी तयारी गरिएको हो ।

    बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार