Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रूपन्देही अदालतको अनुमतिपछि तारिखका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भए रवि 


    बिहिबार, असार ४ २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रूपन्देही जिल्ला अदालतको अनुमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज तारिखका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्।

    सहकारी ठगीसम्बन्धी मुद्दामा नियमित कानुनी प्रक्रियाअन्तर्गत तारिख बुझाउन लामिछाने काठमाडौँ जिल्ला अदालत पुगेको लामिछानेको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार