काठमाडौं। श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट दिएको राष्ट्रघाती अभिव्यक्ति सदनमा आफै आएर आफ्नै मुखबाट सच्याउनु पर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरुले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनु पर्छ भनेर लगातार आवाज उठाइरहेको भए पनि अझै सुनुवाइ हुन नसकेको बताए ।
उनले आफूहरुको माग यथावत रहिरहेको पनि बताएका छन् । सांसद राईले उनले आफूहरु सबैले देश भनिरहेको र देश बिना कोही बाँच्न नसक्ने बताउँदै उनले भुटानी शरणार्थीहरुको समस्या समाधानमा सरकारले चासो दिनु पर्ने बताए ।
भुटानी शरणार्थीहरुको कि हामीलाई पहिलाकै देश भुटानमा जाने वातावरण मिलाई देउ कि तेस्रो मुलुक पुनर्बास भएका सन्तानसँग पुनर्मिलन गराई देउ भन्ने रहेको बताउँदै सांसद राईले त्यसतर्फ सम्बन्धित मन्त्रालय र सरकारको ध्यान जानु पर्ने बताए ।
उनले नेपाल सानै भए पनि देश रहेको र आफूहरु सगौरव बस्न पाइरहेको बताउँदै विभिन्न कारणले आफ्नो देश छोडेर शरणार्थीको रुपमा बाँच्न वाध्य मानिसहरुको बारेमा पनि सरकारले सोच्नु पर्ने बताए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend