Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपाको सचिवालय बैठक आह्वान 


    बुधबार, असार ३ २०८३
    245
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बैठक बोलाइएको हो ।

    महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् ।

    रास्वपाको यही असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार