काठमाडौं। नेकपा एमालेका सांसद ऐनबहादुर महरले आफ्नै सरकारले ल्याएको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै विश्वास नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले सांसद महरले प्रधानमन्त्री शाहले देश बनाउने भनेर घोषणा गरेको टिममा अर्थमन्त्री स्वर्णिम वाग्ले नै नपर्नु अहिले आएको बजेटले देश बनिने कुरामा प्रधानमन्त्री नै विश्वस्त नभएको कुराको प्रमाण भएको महरले दावी गरे । उनले अर्थमन्त्रीको बजेटमा विश्वास नभएर नै प्रधानमन्त्रीको देश बनाउने टिममा अर्थमन्त्री नपरेको टिप्पणी गरेका छन् । उनले अर्थमन्त्री डा. वाग्लेले बजेटको न्यायोचित वितरण नगरेको समेत सांसद महरले आरोप लगाएका छन् ।
उनले अर्थमन्त्री वाग्लेले पिछडिएका क्षेत्रलाई बिर्सेर आफ्नै र आफ्नै जिल्लामा बजेट खन्याएको आरोप लगाएका छन् । सांसद महरले जहाँ पूर्वाधारको आवश्यकता छ, शहरसँग तिनीहरुलाई जोड्नु पर्नेछ ती दुर्गम जिल्ला बजेटबाट बञ्चित गरिएको उनले बताएका छन् । उनले अर्थमन्त्री वाग्लेले विनियोजन गरेको बजेट विभेदकारी भएको समेत आरोप लगाएका छन् ।
उनले शिक्षा, स्वास्थ्य र कृषि जस्ता नागरिकको आधारभूत सेवासँग जोडिएको क्षेत्रलाई अर्थमन्त्रीले बजेटमा समेट्न नसकेको बताएका छन् । सांसद महरले अर्थमन्त्री वाग्लेले आफै पढेको बुढानिलकण्ठमा शिक्षामा १५ करोड बजेट छुट्याएको तर, देशभरका सामुदायिक विद्यालयहरुलाई बिर्सेको बताएका छन् । उनले बजेटमा सामुदायिक विद्यालयको गुणस्तर सुधारको कुरा कहिँ पनि नभएको तर, कर लगाउने कुरा मात्र भएको बताए । उनले
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend