Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • काठमाडौँ महानगरको १०१ कार्यक्रम: भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने(पूर्णपाठ)


    आइतबार, जेष्ठ ३१ २०८३
    375
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेकी छिन् ।

    आइतबार डंगोलले महानगरपालिकाको नगर सभाको १९औँ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेकी हुन् । उनले पेस गरेको नीति तथा कार्यक्रममा मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्मका १०१ विषय उल्लेखमा गरिएको छ ।

    महानगरले अब भाडामा लगाएको घरजग्गा तथा अन्य संरचना र सम्पत्ति अनिवार्य दर्ता गर्नुपर्ने बताएको छ ।

    सार्बजनिक नीति तथा कार्यक्रमले घर बहाललाई औपचारिक प्रणालीमा समेट्न महत्त्वपूर्ण नीति लिने संकेत गरेको हो । महानगरपालिकाले एकीकृत करदाता परिचय नम्बर दिने समेत उल्लेख गरेको छ ।

    https://drive.google.com/file/d/1tjzfzwQihhCsH2OFwbBJgcGNwg5JmhWB/view?usp=drivesdk

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार