Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू


    बिहिबार, जेष्ठ २८ २०८३
    225
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

    लामो समयदेखि प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन आज पनि केहिबेर प्रतिपक्ष दलहरूले अवरोध गरेका थिए ।

    अवरोध पछि प्रतिपक्ष दलहरूलाई समय दिइएको थियो । त्यसपछि दलीय आधारमा बजेटको छलफल सुरु भएको हो । छलफलको सुरुवातमा अर्थ समितिका सभापति डा‍.कृष्णहरि बुढाथोकी बोलिरहेका छन् ।

    उनी रामेछापबाट निर्वाचित रास्वपाका सांसद हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार