Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • एमाले छाडेर अन्य दलमा प्रवेश गरेका आठ वडाअध्यक्ष पदमुक्त


    बुधबार, जेष्ठ २७ २०८३
    205
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको छ ।

    आयोगले आज आइतबार एक सूचना प्रकाशित गर्दै ८ वडाध्यक्षहरू पदमुक्त भएको जानकारी दिएको हो ।

    एमालेको केन्द्रीय सचिवालयको निर्णय र सिफारिसका आधारमा आयोगले (हिजो) मंगलवार नै ती जनप्रतिनिधिहरूको पद रिक्त गर्ने निर्णय गरिसकेको सूचनामा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार