Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शपथ लागत्तै आफैँ सवारी चलाउँदै सिंहदरबार पुगे गृहमन्त्री गुरुङ


    मंगलबार, जेष्ठ २६ २०८३
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले रास्ट्रपति कार्यालय पुगेर पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    उनी शपथ ग्रहण लगत्तै स्वयम् सवारी साधन चलाएर सिंहदरबारतर्फ प्रस्थान गरेका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै उनी मन्त्रालयको जिम्मेवारी सम्हाल्न आफ्नै चालकत्वमा सिंहदरबार पुगेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार