काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले उचित समयमा विदेश भ्रमण गर्ने बताएका छन्।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले आइतबार दिउँसो दिल्लीस्थित नेपाली दूतावासमा गरेको पत्रकार सम्मेलनमा एक पत्रकारले प्रधानमन्त्रीको भारत र विदेश भ्रमणबारे प्रश्न सोधेका थिए।
जबाफमा मन्त्री खनालले आर्थिक वर्षको अन्त्यतिर सरकार गठन भएको र छोटो समयमा नागरिकले महशुस गर्ने गरी काम गर्नुपर्ने जिम्मेवारी सरकार
‘बजेट ल्याउनुपर्ने समय थियो। जनताले यति धेरै मत दिनुभएकाले छोटो समयमा परिणाम देखिने गरी काम गर्नुपर्ने अवस्था छ। अहिले सरकारको हनिमुन पिरियड पनि सकिएको छैन। काम गरेर देखाउन प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ,’ उनले भने ।
यद्यपि आवश्यक समयमा प्रधानमन्त्रीले भारत भ्रमण गर्ने उनले बताए। ‘तर उचित समय आएका बेला उहाँले भ्रमण सुरू गर्नुहुन्छ,’ उनले भने।
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend