काठमाडौँ । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री वालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक प्रारम्भ हुनासाथ सांसदहरू उभिएर असहमति प्रकट गरेपछि कार्यवाही प्रभावित भएको हो।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अस्वीकार्य भन्दै लगातार विरोध जारी राख्दै आएका छन्। सोही कारण अघिल्ला दुई बैठकहरूमा पनि कार्यसूची अघि बढ्न नसकेको संसदीय गतिविधिले देखाएको छ।
गत आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा सम्बन्धी विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखेका थिए। सो क्रममा उनले सीमासम्बन्धी प्रसंग उल्लेख गर्दै दुवै देशबीच कतिपय स्थानमा भूमि अतिक्रमणसम्बन्धी अवस्था रहेको टिप्पणी गरेका थिए।
त्यही अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। आजको बैठक पनि सोही विवादका कारण अवरुद्ध बनेको हो।

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend