Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि


    शुक्रबार, जेष्ठ १५ २०८३
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुने बताएका छन् ।

    त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।

    विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७।३ प्रतिशत महँगी बढेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार