Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • रासायनिक मल आपूर्तिका लागि ३२ अर्ब ४६ करोड बजेट


    शुक्रबार, जेष्ठ १५ २०८३
    425
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले रासायनिक मल ल्याउन बजेट छुट्याएको छ।

    रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेटमा वृद्धि गरी ३२ अर्ब ४६ करोड पुर्याइएको हो।

    रासायनिक मल आपूर्ति क्यालेन्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समय सहज वितरण हुने व्यवस्था मिलाइने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार