Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनोहराको सुकुम्वासी बस्ती भत्काउन पुग्यो डोजरसहितको टोली


    आइतबार, बैशाख १३ २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भक्तपुरको मनोहरास्थित सुकुम्वासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरू पुगेका छन् ।

    अहिले बस्ती भत्काउनुअघि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    शनिवार काठमाडौँ महानगरपालिकाले थापाथली र गैह्री गाउँको सुकुम्वासी बस्तीमा डोजर लगाएको थियो । आज मनोहराको सुकुम्वासी बस्ती हटाउने तयारीमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार