Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साँखुमा प्रहरीले चलायो गोली


    शुक्रबार, बैशाख ११ २०८३
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ ।

    लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

    यद्यपि कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार