Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • २ हजार २ सयले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    शुक्रबार, बैशाख ११ २०८३
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो।

    यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको महासंघले जनाएको छ । अघिल्लो दिन छापवाल सुन प्रतिटोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेको छ। आज चादी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५ हजार २० रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार