Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • काँग्रेस संसदीय दलको नेताका लागि वैशाख ११ गते मतदान हुने


    सोमबार, बैशाख ७ २०८३
    385
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि वैशाख ११ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

    निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया सोही दिन दिउँसो ४ बजेदेखि ५ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चालन गरिनेछ।

    समितिले दलको विधानअनुरूप निर्वाचन सम्बन्धी कार्यक्रम तय गरिएको जनाएको छ। यसअनुसार वैशाख १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारहरूको अन्तिम सूची मतदानकै दिन साढे ३ बजे सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार