Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारी कर्मचारीलाई महिनामा दुई पटक तलब दिइने


    सोमबार, बैशाख ७ २०८३
    210
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गर्न महालेखा नियन्त्रकको कार्यालयलाई परिपत्र गरेका हुन् ।

    हालसम्म सरकारी कर्मचारीहरूले महिनाको अन्त्यमा तलब प्राप्त गर्दै आएका थिए । अब यो व्यवस्था लागु भएपछि भने महिनामा दुई पटक तलब पाउने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार