Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


    आइतबार, बैशाख ६ २०८३
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। प्रवक्ता मनिष झाका अनुसार बैठक भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरि बोलाइएको हो ।

    पार्टी सभापति रवि लामिछानेको निर्देशनाअनुसार सोमबार बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाइको उनले बताए। जसको कार्यसूची आज दिउँसो बस्ने सचिवालय बैठकले तय गर्नेछ।

    पार्टी केन्द्रीय कार्यालय चःमतिमा सचिवालय बैठकमा केन्द्रीय समिति बैठकसहित ६ विषयमा छलफल गर्ने गरि कार्यसूची तय गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार