काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिकरूपमा आलोचना गर्नुपर्ने गहिरा प्रश्नहरू उठाउनुपर्ने बताएकी छन् ।
पछिल्लो समय मुख्यधारका मिडिया र युट्युब च्यानलहरूबीच देखिएको दूरी प्रश्नको स्तरले नै निर्धारण गर्ने उनले बताईन् ।
पत्रकारिता पृष्ठभूमिबाटै राजनीतिमा आएकी धितालले फेसबुकमार्फत भनेकी छन्, ‘मुख्यधार मिडिया र सूचना प्रवाह गरिरहेका अन्य युट्युब च्यानलहरूबीच देखिएको दूरी पनि प्रश्नको स्तरले नै घटाउन र बढाउन सक्छ । प्रश्न गर्ने स्तर उकास्नुहोस् ।’
मिडियाले महिलालाई विषयवस्तुबाट हटाएर वस्तुकरण गर्ने गरेको उनको आरोप छ ।
विशेषगरी युवा महिला नेताहरूसँग अन्तर्वार्ता लिँदा ‘राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनुभएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरू गर्ने गलत प्रवृत्तिप्रति भएको बताएकी छन् ।
यो व्यक्तिगत प्रशंसा भन्दा महिलालाई मुद्दाबाट विषयान्तर गर्ने संरचनागत समस्या रहेको उनको टिप्पणी छ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend