Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले टुङ्ग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार 


    बिहिबार, बैशाख ३ २०८३
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्ग्याएको छ ।

    आज बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

    सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले कांग्रेसलमई दिने भएको छ । संसदीय समितिहरूको निर्वाचन शुक्रवार हुँदै छ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार